नवलपरासीको कावासोतीमा मोटरसाईकल र स्कुटि एकआपसमा ठोक्किँदा दुर्घटना
दयाराम आचार्य/ मंसिर १, नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती नगरपालिका ८ सभापति चोकमा सोमबार मोटर साईकल र स्कुटि एक आपसमा ठक्कर खादा दुई जना घाईते भएका छन...