असोज २५, पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी गृह मन्त्रालयमा सरुवा भएका छन् । गृह मन्त्रालयले तिवारीलाई मन्त्रालयमा नै तानेको हो भने जिल्लामा अब सोलुखुम्बुका झकप्रसाद ढकाल प्रमुख...