फिल्म खेलाउने भन्दै किशोरीलाई कोटेश्वरको गेस्ट हाउसमा लैजाने कलाकार पक्राउ
असार २४, काठमाडौँ । फिल्म तथा म्युजिक भिडिओ खेलाइदिन्छु भन्दै होटलमा लगेर बलात्कारको प्रयास गरेको आरोपमा एक कलाकार जेल पुगेका छन् ।
फेसबुकबाट साथी बनाएर कोठमाडौं बोलाउने र होटलमा लगेर जबरजस्ती...