बैदेशिक रोजगारीबाट फर्किएका युवकद्वारा गोली हानी श्रीमतीको हत्या, आरोपी फरार
असोज १०, रौतहट । सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् । स्थानीय हरिपुर्वा...