भदौ १७, इटाभट्टा (सास) । अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा काँकरभिट्टा स्रोत केन्द्रले बुधबार ३ दर्जन भन्दा बढी शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । किराँत याक्थुङ...