ललितपुर ग्याङफाइट : खाजाघर सञ्चालकले नै चक्कु हानेको खुलासा
चैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटी घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ ।
प्रहरीका अनुसार डिप ओपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विनय राईको चक्कु प्रहारबाट रोबस...