रामदेव र आचार्य बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश
चैत ६, काठमाडौँ | भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा पेस हुन आदेश दिएको छ ।
न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दीलन अमानुल्लाको संयुक्त इजलासले...