विराटनगर महानगरबाटै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति सुरु
माघ २९, विराटनगर | विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश...