पुलिस क्लब पीएम कपमा अपराजित, फाइनलमा आर्मीसँग खेल्ने
माघ १८, काठमाडौँ | नेपाल पुलिस अपराजित रहदै पीएम कपको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित...