आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई
माघ २०, काठमाडौं | आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई दिइएको छ ।
महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको बताइएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबारबाट लागू...