नेपालगञ्जमा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था
पुस २९, बाँके | शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ ।
उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु...