सन्दीपको मुद्दामा देउवाका ज्योतिष रिजालको भविष्यवाणी- छिट्टै फैसला उल्टने संकेत छ !
पुस २६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बन्ने भन्दै भविष्यवाणी गरेर चर्चामा आएका युवा ज्योतिषी सुरेशचन्द्र रिजालले बलात्कार मुद्दामा जिल्ला अदालतबाट ८ वर्षको सजाय पाएका...