सुर्खेतमा चाइनिज पेस्तोल र लागुऔषधसहित,२ जना पक्राउ
काठमाडौँ | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल र लागुऔषध लगायत अवैध सामानसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय...