दुर्गा प्रसाईँको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिट फिर्ता
मङ्सिर १०, काठमाडौँ | आफूलाई प्रशासनले घरमै बन्धक बनाएको भन्दै दुर्गा प्रसाईँको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिइएको छ ।
वारेसमार्फत रिट निवेदन दर्ता गराएका अधिवक्ता डा....