भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
मङ्सिर ८, जाजरकोट | जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव...