२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुम्लामा बन्चरो प्रहार गरेर महिलाको हत्या

२०८०, ८ मंसिर शुक्रबार ११:४९

मङ्सिर ८, काठमाडौँ | जुम्लामा बन्चरो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउॅपालिका-३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढाको बन्चरो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । स्थानीयका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेतिर महिलाको हत्या गरिएको हो ।

'जिल्ला प्रहरी कार्यालय जुम्लादेखि घटनास्थलतिर प्रहरी टोली खटिइसकेको छ,' प्रहरी निरीक्षक चन्दले भने, ‘घटनाको अनुसन्धान गर्ने र हत्यामा संलग्नलाई पक्रेर टोली फर्किने छ ।’

बन्चरो हान्ने श्यामबहादुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् । उनलाई प्रहरीले समातिसकेको प्रहरी निरीक्षक चन्दको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय