ललितपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
मङ्सिर १४, काठमाडौँ | ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति...