रणवीर कपूरको ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रमक
मङ्सिर १२, काठमाडौँ | अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म 'एनिमल' मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ। भारतमा फिल्मको अग्रिम बुकिङ खुला गरिएको छ।
केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको...