‘जमजम इलेक्ट्रोनिक्स’को नाममा ठगी गरेको आरोपमा २ जना पक्राउ
भदौ ७, काठमाडौँ | सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका...