कमल थापाको मुख्य एजेण्डा अब राजसंस्था पुनःस्थापना
भदौ ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताएका छन्। बिहीबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै...