डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले गरे सामूहिक बलात्कार, गर्भमा ६ महिनाको बच्चा रहेको पुष्टि
भदौ २, डोल्पा | डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले सामूहिक बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी गरेका छ ।
पीडित परिवारका अनुसार, डोल्पाको जगदुल्ला गाउँपालिकामा ९ जना युवा मिलेर...