पर्साबाट १९ राउण्ड गोलीसहित एक भारतीय युवक पक्राउ
साउन ८, पर्सा | पर्साबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित एक भारतीय युवक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई राति प्रहरीले...