आजको मौसम: यी प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना
असार १५, काठमाडौँ | देशमा मनसुन सक्रिय रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ |
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश,...