धारिलो हतियार प्रहार गरि ५० वर्षीय आमाको हत्या आरोपमा छोरा पक्राउ
असार १३, नवलपरासी | पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् ।
स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् ।
पारिवारिक विवादको क्रममा छोरा...