असार ८, काठमाडौँ | गोरखामा जन्ती बोकेको जिप दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक दर्जन घाइते भएका छन् ।
सहिद लखन गाउँपालिका–२ सिलिङतर्फ जन्ती बोकेर फर्कँदै...