धादिङमा भारतीय पर्यटक सवार बस दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
असार ८, धादिङ | धादिङको गल्छी गाउँपालिका-७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश...