काठमाडौंको सिनामंगलमा प्रहरीले गोली चलायो, एकजना पक्राउ
जेठ २८, काठमाडौं । काठमाडौंमा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा गोली चलाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध ओसारपसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली...