वैशाख ५, कर्नाल (हरियाणा) | हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि...