यो वर्ष हुम्लामा विद्यार्थीले समयमै पुस्तक पाउने, पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक
बैशाख १, सिमकोट | समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो...