आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा होली पर्व एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाइँदै
फागुन २२, काठमाडौँ | आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक...