केएमसी स्कुलभित्र कर्मचारीको मृत्युले तनाव, डिजिटल बोर्ड तोडफोड
असार १९, काठमाडौँ | स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव भएको छ ।
आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति...