नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले १७ वर्षीया किशोरीको पेटमा अड्किएको चम्चा
असार १३, काठमाडौँ | काठमाडौँको एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो । चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना...