चालक अनुमतिपत्र छपाइ पुन: सुरू,शनिबारसमेत अनुमतिपत्र विभागबाट प्राप्त गर्न सकिने
काठमाडौँ । यातायात व्यव्रस्था विभागको प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि चालक अनुमतिपत्र छपाइ पुन: सुरू भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपश्चात् सवारी...