जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु
वैशाख १६, खोटाङ (रासस) । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि पोखरास्थित आम्दा...