भागरथी हत्या प्रकरण: मृतकको भेजाइनल स्वाबसँग मिल्यो अभियुक्तको डिएनए
चैत १२, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी भट्टको भेजाइनल स्वाबसँग अभियुक्त दिनेश भट्टको डिएनए मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा गरिएको परीक्षणबाट दिनेशको डीएनए मृतकको...