महाशिवरात्रीमा काठमाडौँका यी रुटमा सवारी चलाउन रोक
फागुन २६, काठमाडौँ । महाशिवरात्रीमा हुने भिडभाडलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहिबार सवारी प्रवेशमा रोक लगाएको छ । पशुपतिनाथ दर्शनको लागि आउने भक्तजनहरुलाई सहजताका...