बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली नेपाल आइपुग्यो
चैत २, काठमाडौँ (रासस) । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेको छ ।
बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत आज काठमाडौँ आइपुगेको...