भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर
पुस २७, काठमाडौं । विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ ।
विद्युत् नियमन आयोगले गत सोमवार...