मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित
माघ १, क्वालालमपुर (रासस/सिन्ह्वा) । मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना सङ्क्रमित भएका हुन् । यो...