चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु
मंसिर २९, काठमाडौँ | काठमाडौँको चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ | चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२ क ३२३ नम्बरको मिनिट्रक सडकबाट २०० मिटर तल...