पुस ३, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५७०६ जनामा गरिएको पिसिआर परिक्षणमा ७८२ जनामा...