७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ
काठमाडौँ | ७ तोला ९६ लाल सुनसहित स्याङजाका ३६ वर्षीय प्रदीप अर्याललाई प्रहरीले पक्राउ गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सिमानामा रहेको राम्दी चेकपोष्टमा उनी पक्राउ परेका हुन्।अर्याललाई...