मध्यपहाडी लोकमार्गको २७ किमि जोखिपूर्ण, मानवअधिकारकर्मीले उठाए प्रश्न ?
पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको धौलागिरी प्रवेशद्धारदेखि मालढुंगासम्मको २७ किमि सडक यात्राको लागि जोखिमपूर्ण भएको भन्दै मानवअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीलाइ ध्यानाकर्षण...