विदेशी भूमिमा नेपालीको नारा – ‘केपी ओली देश छोड !’
भदौ २३, काठमाडौं । साउदीको रियादस्थित सेमास्को कम्पनीका काम गर्ने नेपालीहरुले नेपाल सरकारको विरोध गर्दै नाराबाजी गरेका छन् । उनीहरुले साउदीबाटै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नाराबाजी समेत गरेका छन् ।
७...