काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा
काठमाडौँ | काठमाडौँ बुधबार पनि विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ सहरमध्ये काठमाडौं सर्वाधिक प्रदूषित भएको देखाएको हो । आइतबारयता...