काठमाडौँ | अघिल्लो दिनको झरीपछि बिहीबार बिहान पोखराको मौसम खुलेको थियो । कलिलो घाममा पोखरा छेउछाउका हिमाल र डाँडाकाँडा मनमोहक देखिन्थे । घुमफिरको याम भएकाले यतिबेला पर्यटकीय राजधानी पोखरामा पर्यटकको...