ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गर्नुको १० कारण दिएको छ । ऊर्जाले कुलमानलाई प्राधिकरणबाट बर्खास्त गर्नुको १० कारणसहितको पत्र दिएको हो ।...