नानीमैया कटुवाल | मङ्सिर २९, सप्तरी | जीउभरि कुटेको निलडाम, लाठीको चोटले बसेको सुम्लो, कुटाइले सुन्निएको अनुहार र शरीर, संवेदनशील अङ्ग (योनी)बाट रगत बगिरहेको देखिन्छ । बोल्न खोज्नुहुन्छ, सक्नुहुन्न ।...