बनभोजका लागि गएको कलेजको बस भक्तपुरमा दुर्घटना, २२ जना घाइते
मंसिर २७, काठमाडौँ | भक्तपुरमा बनभोज गएको बस दुर्घटना भएको छ | काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा...