चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
मंसिर २३, काठमाडौँ | भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ | मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय...